महाबैमा माओवादीले जिते पछि एक जनालाइ निशुल्क एमबिबिएस पढाइने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) महाबै गाउँ कमिटीले आफ्ना जनप्रतिनिधि निर्वाचित भएपछी एक जनालाइ गाउँ पालिकाको अनुदानमा एमबिबिएस पढाउने भएको छ । नेकपा(माओवादी केन्द्र)महाबैले आयोजना गरेको प्रतिबद्धता सार्बजनिक कार्यक्रममा सो कुरा बताइएको छ । गाउँ पालिकाका अध्यक्ष खेम बहादुर सिंह र उपाध्यक्ष कृष्णकला शाही काफ्लेको उम्मेदवार रहेको छ । त्यसै गरी गाउँ पालिकामा शहिद नमुना आवासिय विद्यालय स्थापना गर्ने,कृषिमा आधुनिकताका,फ्री वाइफाइ जोन,सडकको स्तर उन्नतिका साथै अन्य प्रतिबद्धता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित