ट्रकको ठक्करबाट कालीकोटको सेराबाडामा बालकको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । मालबाहक ट्रकले ठक्कर दिदा एक बालकको ज्यान गएको छ । जिल्लाको खांडाचक्र नगरपालिका ८को सेरावाडा बजारमा धर्मेन्द्र दर्लामिको घटनास्थलमा ज्यान गएको छ । आज दिउँसो जुम्ला देखि सुर्खेत जाँदै गरेको ना ७ ख १०१८ नम्बरको मालबाहक ट्रकले ले ११ महिने बालकलाइ किचेर मारेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै पत्रकार गजेन्द्र शाहिले बताएका छ्न ।
दैलेख जिल्ला महाबु गाउंपालिका ६ टाकुरीका स्थानी हिक्मत दर्लामी र ममिता मल्ल दर्लामीका छाेरा रहेको बताइएको छ । उनिहरु कामको सिलसिलामा खांडाचक्रको सेरावाडा बजारमा बस्दै आएका थिए । घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयको टोलि पुगेको र चालक प्रहरीको नियन्त्रणमा रहेको अस्थायी प्रहरी चौकी पिलिले जनाएको छ । अहिले स्थानीयले सडक अबरुद्ध गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित