माओवादी केन्द्रिय सल्लाहकार शाहीद्वारा जिल्ला नेतृत्वलाई समयमै ध्यान दिन आग्रह

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार सदस्य तथा जिल्ला समन्वय समितीका प्रमुख अनिपाल शाहिले चिन्ता प्रकट गरेका छ्न ।जिल्लाको नेतृत्वले समयमै ध्यान नदिएमा माओवादी केन्द्रले स्थानीय तहमा हार बेहोर्नु पर्ने अवस्था आउने बताउनु भएको छ ।
सामाजिक संजालमा स्टाटस लेख्दै जिल्लामा पावर सो गरेकै कारण अकल्पनीय परिणाम आउने भएकाले अझै १४ दिन बांकी रहेकाले सच्याउन सकिने संभावना रहेको उल्लेख गर्नु भएको छ ।
जिल्ला समन्वय समिती कालीकोटका प्रमुख शाहिले यस अघि ५ पालिकामा प्रमुख र उपप्रमुख सहित एक पालिकामा उपप्रमुख जित हांसिल गरेको अवस्थामा अहिले जिल्ला नेतृत्वले त्यस तर्फ ध्यान नदिएकोमा चिन्ता प्रकट गरेका हुन ।
शाहिले लेखेको स्टाटस जस्ताको त्यस्तै :
कालिकोट माओवादीका नेताहरुले पाओर सो गर्दा अकल्पनीय परिणाम आउने आंकलन अझै १४ गतेका दिनमा सच्याउन सकिने सम्भावना रहेको स्थानमा सच्याउन सके ५०% जित्न सकिन्छ अन्यथा १,२ सिट….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित