पचालझरनाका कलाकार रमेशले गरे साझाघरलाइ सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका युबा कलाकार रमेश कठायतले सुर्खेतमा साझाघरका बालबालिकालाइ सहयोग गरेका छ्न।कर्नालिका विभिन्न जिल्लामा रहेका टुहुरा तथा फरक क्षमता भएका बालबालिकाहरुको उद्वारमा ब्यबस्थापन गर्दै आएको साझाघरका बालबालिकाहरुलाइ १० हजारको खाद्यान्न हस्तान्तरण गरेको बताइएको छ । उनले साझाघरमा गएर सहयोगका साथै उनिहरु संग बसेर भालकुसारी गरेको बताइएको छ । यस विभिन्न निकायले सहयोग गर्दै आएका साझाघरका बालबालिकाहरुको हितमा सानो सहयोगले ठूलो राहत नभएपनी सहयोग गरेको बताउदै कलाकार रमेश कठायतले अरुले पनि सहयोग गर्न आग्रह गरेका छ । पचालझरना २ खयरकोट निवासी उदयमान युबाकलाकार हुन । उनले सामाजिक सांस्कृतिक तथा पर्यटन संरक्षण देखि अन्य गियिएलबम निकालेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित