रास्कोटमा को को छन माओवादी उम्मेद्धार ?

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा नेकपा(माओवादी केन्द्र)ले युवालाइ उम्मेद्धारमा सिफारिस गरेको छ । वडा देखि पालिका स्तर सम्म युवाहरुलाई उम्मेद्धार बनाएको हो ।रास्कोट नगरपालिकाको वडा न.१मा उदैराम आचार्यलाई वडा अध्यक्षमा उम्मेद्धारी दिएको छ

त्यसै गरी वडा न.२मा धुर्व सिमखाडा,वडा न.३मा दंगलि शार्की,वडा न.४मा अरुण शाही,वडा न.५मा मन तिरुवा,वडा न.६मा कर्ण फर्साल,वडा न.७मा कपुर फर्साल,वडा न.८मा मनिराज बराल र वडा न.९मा महान धामी रहेका छन ।

नगरपालिका स्तरमा एकिकृत समाजवादी संग सहयकार्य गरेको माओवादी केन्द्रले नगरप्रमुखमा युवा नेता धर्मराज शाही(पोषण)लाई अघि सारेको छ भने उपप्रमुखमा एकिकृत समाजवादीका मनिराज बराल रहेका छन ।वडा स्तरमा पनि गठबन्धन गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन ।

रास्कोटमा नेकपा(एमाले)बाट दयाराम सिमखाडा,उपप्रमुखमा उमा शाही,नेपालि कांग्रेसबाट प्रमुखमा नवराज बराल र विप्लव नेकपाबाट पूर्वसांसद धिरिन्द्रा उपाध्यय रहेको बताइएको छ । रास्कोटमा गठबन्धन दल र नेपालि कांग्रेस विच प्रतिष्पर्धा हुने स्थानियले अनुगमान गरेका छन ।

विप्लप नेकपा र नेकपा एमालेका उम्मेद्धारहरुले पनि आफुहरुको जित हुने दावि गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित