खांडाचक्रकी पक्षघात भएकी बेलुले पाइन जिल्ला अस्पतालबाट ह्विलचेयर

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकाकी एक वृद्धले जिल्ला अस्पताल कालीकोटबाट ह्विल चेयर पाएकी छन ।

जिल्ला अस्पताल कालीकोटमा उपचारका क्रममा पुगेकी खांडाचक्र नगरपालिका वडा नम्बर २ निवासि ४५ वर्षिय बेलु दमाईले आवत जावत गर्नका लागि सहज होस भनेर ह्विल चेयर पाएकी हुन ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक डाक्टर रत्नविर सुनारले बेलु दमाईलाई ह्विल चेयर हस्तान्तरण गर्नु भएको जनस्वस्थ्य अधिकृत कटक महतले बताउनु भएकोे छ ।

विगत नौ महिना देखि दुबै खुट्टा पक्षघातका कारण थला परेकी बेलुले ह्विल चेयर पाएपछि खुशि हुंदै जिल्ला अस्पताल परिवारलाई धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित