नरहरिनाथ गाउँ पालिकामा ५ वर्षमा भएका महत्त्वपूर्ण १६ काम

7
SHARES
15
VIEWS

कालीकोट । पेशाले शिक्षक भइ लामो समय देखि कार्यरत रहि काम गर्दै आएका नरहरिनाथ गाउँ पालिका लालु निवासी धिर बहादुर बिष्ट २०७४ सालको स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्षमा निर्वाचित गाउँ पालिका अध्यक्ष हुन । उनले आफ्नो कार्यकालमा थोरै बिबाद र धेरै महत्त्वपूर्ण काम गरेका छ्न ।

जनताको सेवा मा निरन्तर खट्ने नरहरिनाथ गाउँ पालिका पुर्ब अध्यक्ष धिर बिस्ट तत्कालीन नेकपा(एमाले)बाट निर्वाचित भएका हुन भने उपाध्यक्षमा बाल्यकालमा माओवादी आन्दोलनमा होमिएकि महिला नेतृ (माओवादी केन्द्र)बाट मनशोभा बुढा निर्वाचित भएपछि नरहरिनाथ गाउँ पालिकामा नमुना काम भएका छ्न ।

जुन निम्नानुसार रहेका छ्न ।

१.सुनथराली बिमानस्थलको कालो पत्रे

२.खुलालु हुँदै लालु सडक संचालन तथा लालिघाट हुँदै गाउँ पालिका सम्म यातायात संचालन ।

३.जलबिधुत संचालन

४.गाउँ पालिकाको प्रशासकिय भवनको निर्माण शुरु

५.बाढी पहिरो पिडितको सुंगुरखाल पुनरबास ब्यबस्थापन तथा अन्य घर क्षेती भएकाहरुको घर निर्माण

६.अल्लो प्रशोधन उद्योग संचालन स्वच्छ खानेपानी अन्तरगत घर एक धारा निर्माण

७.माल्कोट रामारोशन पदमार्ग निर्माणको काम थालनी

८.वडा कार्यालयका भवन निर्माण

९.रहगाडमा खेलकुद मैदान निर्माण र संस्कृति जगेर्ना गर्न योगि नरहरुनाथको स्मृतिमा महोत्सव संचालन

१०.रहगाडमा खेलकुद मैदान निर्माण र संस्कृति जगेर्ना गर्न योगि नरहरुनाथको स्मृतिमा महोत्सव संचालन

११.बाढिपिडितलाइ घर निर्माण तथा हेलिकप्टर  मार्फत खाद्यान्न बितरण

१२.कृषिमा आत्मनिर्भर गर्न विभिन्न कार्यक्रम संचालन

१३.स्वास्थ्य क्षेत्रमा १० सैयाको अस्पताल निर्माणको काम थालनी

१४.जनयुद्धका शहिदहरुलाइ सम्मान

१५.महिला मुखी आय आर्जन कार्यक्रम संचालन

१६. सुचना संचारमा पहुँच वृद्धि रेडियो सुनथराली संचालन लगाएतका महत्त्वपूर्ण काम रहेको बताइएको छ ।

अहिले पुर्ब अध्यक्ष धिर बहादुर बिष्ट पुन नरहरिनाथ गाउँ पालिका अध्यक्षका उम्मेदवार रहेका छ्न भने मनशोभा बुढा नेकपा(माओवादी केन्द्र)नरहरिनाथ गाउँ कमिटी अध्यक्ष हुनुहुन्छ ।नेकपा एकीकृत समाजवादी र माओवादी गठबन्धनमा माओवादी केन्द्रका तर्फबाट कमल शाह उपाध्यक्षका उम्मेदवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित