प्रचण्डले कालीकोटका ४ ठाउँमा चुनाबी सभालाई सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल(प्रचण्ड)कालीकोटका ४ स्थानमा आयोजित जनसभालाइ  गर्नु हुने भएको छ ।चुनावी अभियानका क्रममा जिल्लाका ४ ठाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको  नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री तथा केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीलाई प्रचण्डले फोन  गरेर कालीकोटका लागि २६ गते समय दिएको बताइएको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बरालले कालीकोटको रास्कोट,पचालझरनाको पणेक्षा,पलाताको राडुनेटा र खांडाचक्रको पिलिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने बताउनु भएको छ । जिल्लाका तिन स्थानमा हुने कार्यक्रमलाइ सम्बोधन गरेर अध्यक्ष प्रचण्ड कैलालीको धनगढी हुने कार्यक्रमलाई सम्बोधन गर्ने बताउनु भएको छ ।अध्यक्ष  प्रचण्डले  समय भए सम्म जिल्लाका अन्य पालिकामा हुने कार्यक्रमलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित