लालुमा सयुक्त चुनावी सभा,कर्नालिका प्रथम मुख्यमन्त्री शाहीद्वारा सम्बोधन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहिको उपस्थितिमा नरहरिनाथको लालुमा सयुक्त चुनावी जनसभा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको आयोजनामा सयुक्त जनसभा भएको हो । उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य बिष्णु बिक,पुर्ब सांसद जीवन बुढा लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब मुख्यमन्त्री शाहिले एकीकृत समाजवादी र माओवादी गठबन्धनको जित पक्का हुने र नरहरिनाथ गाउँ पालिकाको मुहार बदलिने बताउनु भएको छ ।आजै पचालझरनाको सिकु खयरकोटमा घरदैलो कार्यक्रममा उपस्थिति भएका पुर्ब मुख्यमन्त्री शाहीले नरहरिनाथका मतदातालाइ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छ्न । नरहरिनाथ गाउँ पालिकामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष धिर बहादुर बिस्ट र माओवादी केन्द्रका तर्फबाट उपाध्यक्षमा कमल शाह रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित