पचालझरनामा ४४ जना माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)पचालझरनाले आयोजना गरेको विशाल जनसभामा ७५ वर्षका जेष्ठ नागरिक सहित ४४ जना अन्य पार्टीका कार्यक्रताहरु प्रबेश गरेका छ्न ।
नेकपा(माओवादी केन्द्र) पचालझरनाले आयोजना गरेको विशाल जनसभामा अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको कार्यक्रममा नेकपा(एकिकृत समाजवादी)मा आस्थावन ७५ वर्षीय जस बहादुर शाही, नेकपा(एमाले) बाट सक्कल बहादुर शाही, पवन बुढा,डम्बर सिंह शार्की,हस्तबिर शार्की,प्रसामे सार्की,रतिमान तिरुवा रहेका छन ।
नेपाली कांग्रेस बाट बबरसिंह कठायत,राजेन्द्र शाही,लक्षे सार्की,जस सार्की,हर्क सार्की,परेक कठायत,धन टमट्टा,आदिचन्द्र संज्याल,दुर्ग ऐडी,जन्म प्रसाद आचार्य,अरुण बम,त्यसै गरी राजमोका नरेन्द्र शाहि लगाएत प्रबेश पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताउनु भएको  छ ।सबै नवप्रबेशिलाइ पचालझरना गाउँ कमिटीका अध्यक्षका उम्मेदवार देबराज शाही र उपाध्यक्षका उम्मेदवार अल्किना बमले स्वागत गर्नु भएको थियो ।
अध्यक्ष प्रचण्डले पचालझरनाको बिकाश र समृद्धिका लागि आफु माओवादी पार्टी लागि परेको बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित