माओवादी केन्द्र पचालझरनाको चुनावी अन्तिम तयारी बैठक सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा नेकपा(माओवादी केन्द्र)चुनाबी अन्तिम तयारी बैठक सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने चुनावको लागि तयारी  बैठक सम्पन्न भएको छ ।पचालझरना गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको जनसभा पछि प्रदेश कमिटी सदस्य गाउँ कमिटीका इन्चार्ज,गाउँ कमिटी अध्यक्ष तथा पदाधिकारी सहित वडा कमिटी इन्चार्ज र वडाकमीटी अध्यक्ष सहितको उपस्थितिमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने निर्णय भएको गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताए । बैठकले प्रत्येक मतदान केन्द्रमा २ सय युबा परिचालन गर्ने बताइएको छ ।यस अघि पचालझरनामा  माओवादी केन्द्रको बिजयी भएको गाउँ पालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित