प्रकाण्डको वडामा माओवादी केन्द्र बिजयी,जिल्लाभर बिप्लव नेकपा सुन्य

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेकपाका प्रबक्ता खड्ग बहादुर बिक(प्रकाण्ड)को वडामा नेकपा(माओवादी केन्द्र)का पौराम बिक(बिन)बिजयी भएका छ्न ।बिनले ३३६ मत ल्याएर बिजयी भएका छ्न । उनका प्रतिद्वन्द्वी बिप्लव नेकपाका कट(अखडा) बिकले २२१ मत ल्याएको बताइएको छ । झिनो आश रहेको बिप्लव नेकपाका प्रकाण्डको गाउँमा समेत जित हांसिल नगरे पछि जिल्लाका ८२ वडामा लज्जास्पद हार भएको छ ।कालीकोटका तीन पालिकामा जित हांसिल गर्ने दाबी गर्दै चुनावी मैदानमा आएका बिप्लव नेकपाले अपेक्षा गरे अनुसारको नतिजा नआएको दाबी गरेको छ । बिप्लव नेकपाका नेताहरुले बिना तयारीमा चुनावी मैदानमा रहेकोले आफुले सोछे अनुसारको नतिजा आउन नसकेको जिकिर गर्दै आएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित