महावैमा माओवादी केन्द्रका भिजन विजयी

7
SHARES
15
VIEWS

कालीकोट । महावै गाउँ पालिकामा गठबन्धनका अध्यक्षका साझा उम्मेद्धार विजयी भएका छन ।

नेकपा(माओवादी केन्द्र)बाट कर्नालि प्रदेश कमिटी सदस्य तथा महावै गाउँ पालिका इन्चार्ज खेम बहादुर सिंह ले अध्यक्ष पदमा २२७४ मत ल्याइ विजयी भएका छन भने प्रतिद्धन्द्धि नेपालि कांग्रेसका मातृका सिंहले ११३९ मत प्राप्त गरेको बताइएको छ भने उपाध्यक्षमा नेकपा(एमाले)बाट दानसिंह सेजुवालले २२७१ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका प्रतिद्धन्द्धि नेकपा(एकिकृत समाजवादी)का सृजन शाहीले ८२१ मत प्राप्त गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित