रास्कोटमा मेयर शाही र उपमेयर बराल द्वारा पदभार ग्रहण,जनयुद्धका शहिद,बेपत्ता र अपांग दुइजनालाइ उच्च शिक्षा अध्ययन गराउने

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोटमा नगरपालिका प्रमुख( मेयर)धर्मराज शाही र उपप्रमुख( उपमेयर)मनिराज बरालले पदभार ग्रहण गरेका छ्न ।पदभार ग्रहण पछि निम्न निर्णय गरेको बताइएको छ ।रास्कोट नगर प्रमुख धर्मराज शाहिका अनुसार तपसिलका निर्णय गरिएको बताउनु भयो ।
१) जनयुद्धकालिन घाइते अपाङ्गहरुको परिचय पत्रको आधारमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउने !
२) सहिद ,बेपत्ता , दन्डपिडित घाइते अपाङ्ग तथा सिमान्तकृत परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि एउटा छात्रा र अर्को छात्र कोठा निर्धारण गरिने !
३) आर.सि.पि. बजारमा रहेको अव्यवस्थित खानेपानी तथा सरसफाइ लाई ब्यबस्थित गरिने छ !
४) रास्कोट अस्पताल लाई यम्बुलेन्स हस्तान्तरण गर्ने !
५) निशुल्क बाली तथा पसुपन्छी कार्यक्रम लागू गर्ने !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित