पचालझरना ९का वडा अध्यक्ष शाही द्धारा बालबालिका र कृषकलाई सामाग्रि दिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा न.९का वडा अध्यक्ष ललितजंग शाहीले पदभार ग्रहण गरेकै दिन वालवालिका र कृषकलाई सामाग्रि दिने निणर्य गरेका छन ।

आफुले जिम्मेवारी सम्हालेको पहिलो दिनमा १० जना वालवालिकालाई र्यांगकोट र २५ जना बाख्रा पालन गर्ने किसानलाई त्रिपाल दिने निणर्य गरेका हुन । उनले आफुले वडामा हुने हरेक योजना वडा बासिको रोहबरमा सल्लाह सुझाव लिएर मात्र गर्ने बताएका छन ।

पालिकाबाट आउने याजनालाई वडाका समुदायहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन । आज पचालझरना गाउँ पालिकाक पहिलो कार्यपालिका बैठक बसि सवै वडाका अध्यक्षहरुले पदभार ग्रहण गरेका छन ।

पचालझरना गाउँ पालिकाका वडा न.३ खार्दु,वडा न.२ धमालि खरकोट लगाएतका वडाहरुमा वडा अध्यक्षले पदभार ग्रहण गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित