जिल्लाभर गठबन्धन,रास्कोट र पचालझरनामा कार्यपालिका निर्वाचनमा माओवादी एकल प्यानल बिजयी

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचन पछि कार्यपालिका सदस्यहरुको निर्वाचनमा रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा एकल प्यानल बिजयी भएका छ्न । पालिकामा निर्वाचित सदस्य तथा पदाधिकारीहरुले मतदान गरेर नगरपालिकामा ८ जना र गाउँ पालिकामा ६ जना छनोट गर्नु पर्ने प्राबधान अनुसार बिहीबार भएको निर्वाचनमा रास्कोट नगरपालिकामा ८ जना माओवादी केन्द्रका बिजयी भएका छ्न । रास्कोटमा समाजवादी र नेपाली कांग्रेसले एक एक वडा जितेका हुन । त्यसै गरी पचालझरना गाउँ पालिकामा एक वडामा वडा अध्यक्ष सहित दुई सदस्य र समाजवादीले एक सदस्य जितेको भएपनी माओवादी केन्द्रका तर्फबाट ६ जना निर्बिरोध निर्वाचित भएका छ्न  जिल्लाका पलाता गाउँ पालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस संग गठबन्धन भएको छ भने तिलागुफा नगरपालिकामा माओवादी र नेमकिपा संग गठबन्धन भएको माओवादी नेताले बताएका छ्न । त्यसै गरी सान्नित्रीबेणी गाउँ पालिकमा एमाले र नेपाली कांग्रेस बिच गठबन्धन भएको छ ।खांडाचक्र नगरपालिकामा एमाले,नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेका छ्न ।अन्य पालिकामा पनि विभिन्न दल संग गठबन्धन भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित