कालीकोट । आगामी वर्षको नीति तथा कार्यक्रमका बिषयमा संसदमा बोल्दै संघीय सांसद गजेन्द्र महतले प्रतिपक्षी दलको हर्कत हेर्दा बोल्न पाइने होकि हैन भन्ने संका लागेको बताउदै कर्नालिका कुरा सुनाउन तीन मिनेट र गाली गर्नेलाइ तीन घण्टा समय दिएकोमा आपत्ति ब्यक्त गरेका छ्न ।उनले शनिबार प्रतिनिधि सभा बैठकमा एमाले तर्फ इंकित गर्दै अरुलाइ बोल्ने समयमा ताला लगाउने र आफू बोल्दा मात्र ताला खोल्न अनुरोध गर्दै सभामुखलाइ ताला चाबी बुझाएका छ्न । त्यसै गरी जुम्लामा नेपाली कांग्रेसका कार्यक्रताले माओवादी कार्यक्रतालाइ कुटपिट गरेको घटनालाइ पनि संसदको ध्यानाकर्षण गराउदै दोषी माथी कार्बाहिको जोडदार माग गरेका छ्न सांसद महत जुम्लाबाट निर्वाचित भएका हुन ।
Discussion about this post