जुम्लाका सांसद गजेन्द्र महतले संसदमा ताला चाबी बुझाएपछि….

7
SHARES
15
VIEWS

कालीकोट । आगामी वर्षको नीति तथा कार्यक्रमका बिषयमा संसदमा बोल्दै संघीय सांसद गजेन्द्र महतले प्रतिपक्षी दलको हर्कत हेर्दा बोल्न पाइने होकि हैन भन्ने संका लागेको बताउदै कर्नालिका कुरा सुनाउन तीन मिनेट र गाली गर्नेलाइ तीन घण्टा समय दिएकोमा आपत्ति ब्यक्त गरेका छ्न ।उनले शनिबार प्रतिनिधि सभा बैठकमा एमाले तर्फ इंकित गर्दै  अरुलाइ बोल्ने समयमा ताला लगाउने र आफू बोल्दा मात्र ताला खोल्न अनुरोध गर्दै सभामुखलाइ ताला चाबी बुझाएका छ्न । त्यसै गरी जुम्लामा नेपाली कांग्रेसका कार्यक्रताले माओवादी कार्यक्रतालाइ कुटपिट गरेको घटनालाइ पनि संसदको ध्यानाकर्षण गराउदै दोषी माथी कार्बाहिको जोडदार माग गरेका छ्न सांसद महत जुम्लाबाट निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित