रास्कोटमा विकल्प स्मृति स्वस्थ्य सेवा केन्द्रको नगर प्रमुख शाही द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही र उपप्रमुख मनिराज बराल द्धारा आधारभुत स्वस्थ्य सेवा केन्द्रको उद्धाटन गरिएको छ ।

रास्कोट नगरपालिकाको वडा न.८मा रहेको विकल्प स्मृति आधारभुत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । आमा तथा नबजात शिशु सुरक्षा कार्यक्रम अन्तरगत बर्थिङ सेन्टर सुचिकृत भएको बताइएको छ ।

रास्कोट नगर पालिका स्वास्थ्य तथा सरसफाइ शाखाको लगानिमा निर्माण भएको भवनबाट सेवा शुरु भएको बताइएको छ ।गाउँ गाउँमा स्वस्थ्य सेवाको पहुंच पुगेकोमा स्थानिय खुशि भएका छन । सो कार्यक्रममा नगर प्रमुख शाहीले जनतालाई स्वस्थ्य क्षेत्रमा कुनै पनि कमि हुन नदिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित