सान्नित्रिवेणिका कार्यकारी प्रमुख शाही द्धारा पत्रकार र शिक्षक माथि आक्रमण,आफु गम्भिर छु-अध्यक्ष केसी

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनको नतिजा फरक आएपछि चिन्तित भएका सान्नित्रिवेणि गाउँ पालिकाका कार्यकारी प्रमुखले पत्रकार तथा शिक्षकहरुलाई आक्रमण गर्न थालेका छन ।

सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसीले स्टाटस मार्फत नवनिर्वाचित जनप्रतिनिधिको सफतग्रहणको समयमा पत्रकारलाई हातपात गरेको र जेष्ठ १४ गते शनिवार शिक्षक कर्मचारीहरुको बैठकमा शिक्षक माथि हातपात गरेका निमित्त कार्यकारी प्रमुख नेत्र बहादुर शाहीको मानसिक वा अन्य कारणले सो हर्कत गरेको हो बुझेर कार्वाही गर्ने उल्लेख गरेका छन ।

उनले प्रशासनिक निकायको मुख्य व्यक्तिले त्यस्ता हर्क गर्नुले सिंगो गाउँ पालिकामा असर पर्ने समेत बताएका छन ।

शाहीले कुन पत्रकार र शिक्षकलाई आक्रमण गरेको हो भन्ने कुरा उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित