कालिकोटमा ४७९ जना क्वारेन्टाइन बाट घर जाँदै

7
SHARES
15
VIEWS

कालिकोट,असार ।जिल्लामा पछिल्लोपटक गरियको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार कर्नाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा गरियको स्वास्थ्य परिक्षण मा सबै भन्दा बढी रास्कोट नगरपालिका का २१८ जना,तिलागुफा नगरपालिकाका ७० जना,खाडाचक्र नगरपालिका ९९ जना,नरहरिनाथ गाउँ पालिका ९ जना,शुभकालिका ५२ र सान्नित्रीबेनी गाउँ पालिकाका ३१ जना गरि ५७९ जनामा नेगेटिभ देखियको हो ।उनिहरुलाइ सोमबार घर पठाउन लागियको हो ।

यस अघि आरडिटी चेक गरि घर पठाइएका भयपनी पछिल्लो समय पिसिआर गरेर  मात्र घर पठाउने गरेकोमा स्थानीयवासी ढुक्क हुन थालेका छ्न ।

कालिकोटमा कोरोना संक्रमण देखियका २८जना घर पठाइएकोछ भने हाल १६ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यलय कालिकोटले जनायको छ ।

हाल जिल्लामा रहेका क्वारेन्टाइन बाट नागरिकहरु घर जानेको संख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित