पचालझरना अध्यक्ष शाही द्धारा दैलेख बस दुर्घटनाका घाइतेलाई भेटघाट

7
SHARES
15
VIEWS

सुर्खेत ।पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले दैलेख बस घटनाका विरामीलाई भेटघाट गरेका छन ।

प्रदेश अस्पताल सुर्खेतमा उपचारत विरामीलाई भेटघाट गरेका हुन । पचालझरना गाउँ पालिका वडा न.३का सदस्य मिना रावत सहितको टोलिले पचालझरना गाउँ पालिका र पलांताका विरामीलाई भेटघाट गरेर स्वस्थ्य अवस्था बुझ विस्तार गरेको बताइएको छ ।

वस दुर्घटनामा पचालझरना गाउँ पालिकाबाट नवराज संज्याल, विशाल ऐडी,रतन ऐडी,कल्पना संज्याल,टंक संज्याल,करिस्मा संज्याल,शुसिला कठायत र हिक्मत बोहोरा घाईते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित