माओवादी केन्द्र कर्नाली प्रदेशले कालीकोटका जनप्रतिनिधिलाई सम्मान,स्वतन्त्र निर्वाचित अध्यक्ष केसि पनि सहभागी

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटीले कालीकोटमा गाउँ पालिका अध्यक्ष  र उपाध्यक्षलाई स्वागत सहित सम्मान गरेको छ । कालीकोटका विभिन्न गाउँ पालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई सम्मान गरेको हो । कर्नाली प्रदेशका अध्यक्ष बिमला केसि,प्रदेश इन्चार्ज काली बहादुर मल्ल,कमान्ड इन्चार्ज तथा कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहितका नेताहरुको उपस्थितिमा पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही,पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया,उपाध्यक्ष अलैपुरा जैशी,शुभकालिका अध्यक्ष गोबिन्द आचार्य,नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष कमल शाहलाई स्वागत तथा सम्मान गरेको बताइएको छ । सो कार्यक्रममा माओवादी केन्द्रबाट स्वतन्त्र निर्वाचित सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष मोहन केसिलाई समेत स्वागत गरिएको कालीकोटका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईंले बताउनु भएको छ ।चौलागाईंका अनुसार स्थानीय निर्वाचनमा कर्नाली प्रदेश स्तरीय समिक्षात्मक बैठक समेत भएको बताउन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित