माओवादीले किन बोलायो देशभरका जनप्रतिनिधिलाई,के के हुंदैछ निर्देशन ? (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले देशभरका जनप्रनितिधिलाई अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ । काठमाडौंमा देशभरबाट निर्वाचित गाउँ तथा नगर प्रमुखहरुलाई अभिमुखिकरण गरेको हो । उक्त कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पष्पकमल दाहाल (प्रचण्ड) लगाएतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

अभिमुखिकरण कार्यक्रममा देशभरबाट नमुना काम गर्न निर्देशन दिने र सत्ता संचालनका लागि आधारभुत कुराहरुको जानकारी र निति बनाउने बताइएको छ ।

जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम  विहबार सम्म संचालन हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित