धमालि देखि पचालझरना मुहान सम्मको सडक सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । साविकको बदालकोट गाविसको वडा न.२को धमालि देखि भौने हुंदै पचालझरनाको मुहान सम्मको सडक सिलान्यास गरिएको छ । कर्नालि प्रदेश सरकारको १ करोड ११ लाख लगानिमा निर्माण हुने उक्त सडकको काम बुधबार एक कार्यक्रमका विच सिलान्यास गरिएको हो ।

पचालझरना गाउँ पालिका वडा न.२का अध्यक्ष करविर कामी पुन विजयी भए संगै वडामा काम शुरुवात गरेका छन ।

पचालझरना वडा न.२मा माध्यमिक विद्यालय संचालन देखि हरेक काममा नमुना बनाएका अध्यक्ष करविरको पुनरवहालि संगै सडकको काम भने पहिलो हो ।वडामा हरेक विकास निर्माण तथा अन्य कामको उचित व्यवस्थापन गर्ने वडा अध्यक्ष करविर कामिले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित