लोकतन्त्र स्थापनाका लागि ज्यान दिएकी सेतु विकको सालिक तोडफोड, पूर्व राजा विरेन्द्रको राखेपछि प्रहरी द्धारा हटाइयो

7
SHARES
15
VIEWS

कालीकोट ।नेपालगंजमा सेतु विकको सालि हटाएर राजा विरेन्द्रको सालिक राखिएपछि बजार तनावग्रस्त भएको छ ।एकाएक सेतु विकको सालिक तोडेर राजा विरेन्द्रको सालिक खडा गरेपछि प्रहरीले हस्तक्षेप गर्दा दोहोरो झडप पछि प्रहरीले हवाई फाएर गरेको छ ।

सेतु विकको सालिक राखिएको ठाउँमा राजा विरेन्द्रको सालिक राख्दै गर्दा झडप भएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा राजा विरेन्द्रको सालिक हटाई प्रहरीले खालि गरेको छ । सो घटना प्रति स्थानियले लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेकी सेतु विकको सालिक हटाइनु राम्रो नभएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित