कालीकोट । नेकपा( माओवादी केन्द्र)कालीकोटका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं( शैलेन्द्र)ले कालीकोटका महिला र जिल्ला बासिको आस्था र आशाको केन्द्र भएको बताउनु भएको छ । संस्थाको १३ औ वार्षिक साधारणसभा तथा पांचौ अधिबेशनको उद्घाटन शत्रमा बोल्दै संयोजक शैलेन्द्रले जे जति गरेको छ आर्थिक क्षेत्रमा हिमचुली कृषि सहकारी संस्थाले परिवर्तन गरेको र स्थानीय निकाय तथा प्रदेश सरकार र संघीय सरकार संग समन्वय तथा हालेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ ।
Discussion about this post