माओवादी केन्द्र पलाताको इन्चार्जमा भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटले पलाता गाउँ कमिटी इन्चार्जमा मान बहादुर भण्डारीलाई तोकेको छ । गत साता बसेको जिल्ला समन्वय समितिको बैठकले गाउँ कमिटी उपाध्यक्षको जिम्मेवारीमा रहेका मान बहादुर भण्डारीलाई इन्चार्जको जिम्मेवारी तोकेको छ । यस अघि इन्चार्जको जिम्मा पाएका कर्नाली पर्देश कमिटी सदस्य अनन्त बिक एमाले प्रबेश गरे संगै खाली रहेको इन्चार्जको जिम्मेवारी मान बहादुर भण्डारी(बासिन्दा)लाई दिएको जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं(शैलेन्द्र)ले कर्नाली संचारलाइ बताउनु भएको छ । वहाँका अनुसार पलाता गाउँ कमिटीका उपाध्यक्ष बिरि बिक लगाएतलाइ कारबाही गरे संगै भण्डारीलाई जिम्मेवारी तोकेको बताउनु भएको छ । पलाता गाउँ पालिकामा बिगतमा सरकार र स्थानीय सरकार बिच बिबाद रहदै आएको थियो । सो विवाद स्थानीय निर्वाचनमा आएर उत्कर्षमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित