रास्कोटमा दुई हजार घरधुरीलाई सुधारिएको चुल्हो बितरण 

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाले रास्कोटका दुई हजार घरधुरीलाई सुधारिएको चुल्हो बितरण गरेको छ  ।रास्कोट नगरपालिका र  जलबायु उर्जा तथा वातावरण कार्यक्रमको साझेदारीमा नगरपालिका भित्रका महिला तथा बालबालिकाहरुको स्वास्थ्यमा सुधार ल्याउन २ हजार घरधुरीलाई धुवाँ रहित चुल्हो बितरण गरिएको हो । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण)र नगर उपप्रमुख मनिराज बराल सहितका जनप्रतिनिधिहरुको उपस्थितिमा एक कार्यक्रममा बिच चुल्हो बितरण गरेको नगर प्रबक्ता धन बहादुर धामिले बताउनु भएको छ । वहाँका अनुसार रास्कोट नगरपालिका र  युनिसेफ नेपालको ५०/५० प्रतिशत लगानिमा चुल्हो बितरण गरेको हो ।रास्कोट नगरपालिकामा यस अघि सौर्य उर्जा तथा शिक्षा र खानेपानीमा युनिसेफले सहयोग गर्दै आएको छ ।यस कार्यले रास्कोटका महिलाहरुमा खुशियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित