रास्कोटको छैटौं नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकाको छैटौं नगर सभा आज उद्घाटन भएको छ ।

कृषि,पर्यटन,सहरिकरण र विद्युतको पूर्वाधार,शुन्दर सम्बृद्ध उजलो रास्कोटको आधार भन्ने मुल नारामा शुरु भएको छैटौं नगर सभाले  आगामी वर्ष २०७७।०७८को निति तथा कार्यक्रम पेश गरिएको छ ।

निति तथा कार्यक्रममा रास्कोटका २२ हजार समुदायको निर्जिवन विमा गर्ने,२ हजार युवा युवतिलाई रोजगार दिने, श्रम रोजगार बैंकलाई थप विस्तार गर्ने,२ हजार घरमा मिटर सहितका धारा जडान गर्ने,लालिघाटमा भएको दुर्घटनामा परेर मृत्यु भएका घरपरिवारलाई राहत दिने,१५ सैयाको असप्ताल निर्माण गर्ने,बृहत जलासाय परियोजनालाई सम्पन्न गर्ने र पर्यटन क्षेत्रको संरक्षण तथा सम्बद्धन, कृषि शिक्षा स्वास्थ्य रोजगारी सडक खानेपानी  लगाएतका विषयमा निति तथा कार्यक्रम केन्द्रित भएको बताइएको छ ।

नगरसभामा निति तथा कार्यक्रम पेश गरिएको र सोही आधारमा बुधबार बजेट प्रस्तुत गरिने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।आगामी वर्ष रोजगारमा केन्द्रित हुने गरी योजना ल्याउन लागिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

संघ सरकारबाट सबै भन्दा बढि बजेट रास्कोट नगरपालिकामा आएको छ भने प्रदेश सरकारले पनि निति अनुसार वजेट व्यवस्थापन गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित