डोटीको धार्मिक स्थल बडिकेदार पदमार्गको मन्त्री आले द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट ।नेपाल सरकारका  संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री प्रेम आले द्वारा डोटी जिल्लाको चर्चित धार्मिक स्थल बडिकेदार जाने पफ मार्ग तथा पर्यटकिय पुर्बाधार निर्माणको सिलान्यास गरेका छ्न । उनले सुदुरपश्चिमको धार्मिक पहिचान कायम गर्न आफू लागि परेको बताएका छ्न । बहुवर्षिय योजना रुपमा उक्त पद मार्ग निर्माण हुने भएको डोटीबाट बडिकेदार संरक्षण समितिका संयोजक देब बहादुर बोहराले बताएका छ्न । बडिकेदार आवतजावत गर्न कठिन भएको बेला पदमार्ग बन्ने भएपछि स्थानिय खुशी भएका छ्न ।उक्त पदमार्गका लागि नेपाल सरकारको८करोड लगानी हुने बताइएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित