नेकपाका महासचिव विप्लव कालीकोट पुग्दा स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा पुगेका विप्लवलाई विभिन्न ठाउँमा स्वागत गरिएको छ । त्यसका साथै नेकपाका महासचिव नेत्रबिक्रम चन्द(बिप्लव)ले कालीकोट पुगेर भेटघाट गरेका छ्न ।

जिल्लाका विभिन्न कार्यक्रममा भेटघाट गर्नुका साथै जिल्ला कारागार कालीकोटमा बन्दी जीवन बिताइरहेका पत्नी शोकमा रहेका दुर्ग बोहरा( दोभान) सहितका कैदिबन्दीलाइ भेटेका हुन  ।उनले सरकार संग कैदिबन्दी छुटाउन पहल भैरहेको बताएका छ्न । त्यसै गरी जिल्लाको सबै भन्दा ठूलो हिमचुली कृषि सहकारी संस्था लिले समेत स्वागत गरेको छ । उक्त कार्यक्रम स्थायी समिती सदस्य सहितका नेताहरु सहभागी रहेको बताइएको छ ।

स्वागत कार्यक्रममा हिमचुली कृषि सहकारी संस्थाका बारेमा बुझेको र एक पटक अनिवार्य पुगेर थप कुरा जान्न चाहेको बताएका छ्न ।संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले संस्थाका बारेमा जानकारी गराएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित