पचालझरनामा पुर्ब मुख्यमन्त्री शाहीको उपस्थितिमा बजेट सम्बन्धि अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट ।पचलझरन गाउँ पालिकामा आर्थिक वर्ष २०७९/०८० को बजेटका लागि अन्तरक्रिया शुरु भएको छ । गाउँ पालिकाका सरोकारवाला राजनीतिक दल सहितका नेता र कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको उपस्थितिमा अन्तरक्रिया शुरु भएको सहकर्मी केशब शाहिले बताएका छ्न । सुझाबका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने गाउँ पालिका अध्यक्ष देबराज शाहीले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित