पलातामा पुगे पाठ्यपुस्तक,अध्यक्ष रोकाया द्वारा विद्यालयलाइ बितरण

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिकाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छ्न ।पलांता स्टेसनरीले साझा प्रकाशन सुर्खेत बाट ल्याएर पलाता पुगाएको हो । पलाता गाउँ पालिकाका सबै बिद्यालयलाई पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायले हस्तान्तरण गरेका छ्न । पलाता गाउँ पालिकाका प्रबक्ता तथा माओवादी केन्द्र पलाताका इन्चार्ज मान बहादुर भण्डारीको समेत उपस्थिती रहेको पलाता स्टेसनरीका संचालक सर्जन बुढाले बताएका छ्न । पलातामा समयमै पाठ्यपुस्तक पाएको र समयमै पढाइ हुनेमा बिद्यार्थि ढुक्क भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित