कांक्रेबिहार हाफ म्याराथुनमा कालीकोटका तीन जनाले स्थान ल्याउन सफल

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेतमा आयोजित प्रथम रास्ट्रीय कांक्रेबिहार खुला पुरुष हाफ म्याराथुन प्रतियोगितामा कालीकोटका तीन जनाले स्थान ल्याउन सफल भएका छ्न । मिड वेस्ट्रन फिटनेस सेन्टर नेपालको आयोजना तथा प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजना गरिएको प्रतियोगितामा कालीकोट का छात्र तर्फ प्रकाश बुढाले तेस्रो स्थान ल्याएका छ्न भने निशा मल्ल दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान ल्याउन सफल भएको कालीकोट खेलकुद बिकास समितिका अध्यक्ष गणेश शाहिले बताएका छ्न । उनका अनुसार म्याराथुन दौडमा कालीकोट बाट स्थान ल्याउने सबैलाइ धन्यवाद दिदै कालीकोटको नाम उचो राखेकोमा खेलाडीलाई बधाइ दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित