पचालझरनाको नवौं गाउँ सभा हुँदै

7
SHARES
15
VIEWS

कालीकोट।पचालझरना गाउँ पालिकाको ९ औं गाउँ सभा आज हुने भएको छ । गाउँ पालिकाको नीति तथा कार्यक्रमका बारेमा तयारी गर्दै आज गाउँ सभा हुने भएको पचालझरना गाउँ पालिका प्रबक्ता प्रभुजन संज्यालले बताए । उनका अनुसार यस अघि गाउँ पालिका स्थित राजनैतिक दल तथा सरोकारवालाहरु संगको सुझाव पछि गाउँ सभाको तयारी गरेको बताए । आगामी वर्ष २०७९/०८०को  लागि संघ र प्रदेशको बजेटको सिमा भित्र रहेर ल्याउने तयारी भएको प्रबक्ता संज्यालले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित