पचालझरनामा निर्माण भइरहेको सहिद स्मृति भवनको गाउँ पालिका अध्यक्ष शाही द्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँपालिकामा निर्माण भइरहेको सहिद स्मृती भवनको अनुगमन गरिएको छ । पचालझरना गाउ पालिका अध्यक्ष देबराज शाहीले आज अनुगमन गर्नु भएको छ । पचालझरना गाउँ पालिका वार्ड नम्बर ९ मा रहेको सहिद स्मृति आवासीय बिद्यालय भवन निर्माणको अनुगमन गर्दै भवनको  काम तीब्र गतिमा भइरहेकोले सबै उपभोक्तालाई धन्यवाद दिनु भएको छ । अध्यक्ष  शाहीले विद्यालयको काम तिब्रगतिमा भएकाले समयमै काम सम्पन्न हुने आशा ब्यक्त गर्दै यस विद्यालयबाट उच्च शिक्षा हांसिल गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित