कृषक प्रोत्साहन अन्तरगत दूध उत्पादक कृषकलाइ प्रती लिटर १० रुपैयाँ अनुदान, सबै भन्दा बढी नरेन्द्र पाण्डेले ३० हजार प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोट द्वारा दूध उत्पादन गर्ने कृषकलाइ कृषक प्रोत्साहन कार्यक्रम अन्तरगत नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला स्थित कृषकहरुलाइ डेरीमा दूध उपलब्ध गराए बापत नगद हस्तान्तरण गरिएको छ ।हिमचुली कृषि सहकारी संस्था लिको समन्वयमा संचालन भएको कार्यक्रममा सबै भन्दा बढी प्रोत्साहन गर्नेहरुमा खांडाचक्र नगरपालिका ३ निवासी नरेन्द्र पाण्डे रहेका छ्न । उनलाइ कार्यक्रमका प्रमुख अतिथी मिना रावत द्वारा हस्तान्तरण गरिएको छ । जिल्लाका ८३ जना कृषकहरुले गएको साउन देखि जेस्ठ सम्म हिमचुली डेरीमा दूध बिक्री गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित