पचालझरनामा जिल्ला समन्वय उपप्रमुख मिना रावतलाइ स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला समन्वय समिती कालीकोट कि उपप्रमुख म्ना रावतलाइ स्वागत गरिएको छ । पचालझरना गाउँ पालिकाको पणेक्षामा रावतलाइ स्वागत गरिएको हो । उनी संगै पणेक्षामा गाउँ पालिका अध्यक्ष देबराज शाही,उपाध्यक्ष अल्किना बम,लुम्बिनी प्रदेश कमिटी सदस्य अबराज खड्का लगाएतको सहभागिता रहेको बताइएको छ । नेकपा(माओवादी केन्द्र)को तर्फबाट जिल्ला समन्वय समिती कालीकोटको गएको जेष्ठ २४ गतेको निर्वाचनमा कालीकोट जिल्ला समन्वय उपप्रमुखमा बिजयी भएपछी पहिलो पटक आफ्नो गाउँ पचालझरनाको खार्दु जाने कार्यक्रम रहेको र गाउँमा स्वागत तथा अभिनन्दन गरिने नेकपा(माओवादी केन्द्र)पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताए । उपप्रमुख मिना रावत बिक अछाम जिल्ला बाट जनयुद्धमा सहभागी भइ जनमुक्ति सेना नेपालमा कार्यरत रहेकि थिइन । कालीकोट जिल्ला समन्वय प्रमुख धनजित शाहीले जिल्ला समन्वय प्रमुख सहित नेपाली कांग्रेस र एकीकृत समाजवादी का सदस्य गरेर गठबन्धन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित