पचालझरनामा पुर्ण खोप सुनिश्चितताका लागि परामर्श गोष्ठी

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँपालिकालाइ पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनका लागि अभिमुखिरण कार्यक्रम भएको छ । पचालझरना गाउँ पालिका निमित्त कार्यकारी प्रमुख बिरेन्द्र बहादुर बमकाे अध्यक्षता र गाउं पालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षका साथै पचालझरना गाउँ पालिका खाेप समन्वय समिति अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्याल र खाेप कार्यक्रता बिच अन्तरक्रियात्मक छलफल भएको बताइएको छ।  पचालझरनालाई आगामि वर्ष भित्र पुर्ण खोपयुक्त गाउँ पालिका घोषणा गर्ने तयारी भएको स्वास्थ शाखा प्रमुख बिरेन्द्र संज्यालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित