कारागारका कैदीबन्दिलाई सान्नित्रिवेणि अध्यक्ष केसी द्धारा दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला कारागारका कैदीबन्दिलाई सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसीले दैनिक उपभोग्य सामाग्रि सहयोग गरेका छन ।

जिल्ला कारागार कालीकोटमा आईपुगेका अध्यक्ष केसीले केरा,आँप,साबुन,मन्जन ब्रुस  तेल तथा अन्य सामाग्रि सहयोग गरिएको बताइएको छ ।

उक्त सहायोग हस्तान्तरण कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सान्नित्रिवेणि गाउँ कमिटी इन्चार्ज तथा महिला नेतृ मिठु शाही(बम) लगाएतको उपस्थिति रहेको बताइएको छ ।

कारागारमा रहेका कैदी बन्दिहरुले आफुहरुलाई सहयोग गरेकोमा अध्यक्ष केसीलाई धन्यवाद दिएको महिला नेतृ बमले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित