पचालझरनाले गर्यो उद्यमिलाई सामाग्रि सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको उद्यम विकास शाखाले उद्यमिलाई सामाग्रि सहयोग गरेको छ ।

पचालझरना गाउँ पालिकाको उद्यम शाखाबाट वडा न.२का फर्निचर संचालक धर्म लुवारलाई सामाग्रि हस्तान्तरण गरिएको हो । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही र निमित्त कार्यकारी प्रमुख विरेन्द्र बमको उपस्थितिमा सो सामाग्रि हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले गरिवि घटाउनका लागि उद्योग संचालन गर्नु पर्नेमा जोड दिदै आफुले उद्यागिहरुको हितमा काम गर्ने बताएका छन । प्राज्ञिक फर्निचर उद्योगका संचालक धर्म लुवारले ४० हजार बराबरको टेवल मेसिन,रत्ना तथा फुलबुट्टाका लागि फर्निचर सामाग्रि पाएकोमा गाउँ पालिकालाई धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित