जिल्लाकै खोप क्षेत्रमा पचालझरना उत्कृष्ट

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका खोप क्षेत्रमा उत्कृष्टता हांसिल गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहहरु मध्ये पचालझरना गाउँ पालिका सफल भएको हो । पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रममा पचालझरना स्वास्थ्य शाखालाइ सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मानित गरिएको हो । पचालझरना गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले पचालझरना गाउँ पालिकामा स्वस्थ्य क्षेत्रमा गरेको कामको उच्च प्रशंसा गर्दै सम्मानित हुन पाउदा खुशी भएको र आगामी दिनमा क्षेत्रमा थप प्रगती गर्ने बताएका छ्न ।पचालझरना गाउँ पालिका जिल्लाको पहिलो पुर्ण खोप सुनिश्चितता गाउँ पालिका रहेको छ । पचालझरना गाउँ पालिकामा खोप मापदण्डका सबै प्रक्रिया पूरा गर्दै कुनै पनि बालिकाहरुमा खोप बाहिर नरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित