पलाता अस्पतालको अनुगमन गर्दै गाउँ पालिका अध्यक्ष रोकाया,ढुक्क भएर बिरामिको उपचार गर्न निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले आज पलाता अस्पतालको अनुगमन गरेका छ्न ।

पलाता अस्पतालको अबस्था र बिरामिलाइ भेटघाट गर्दै अध्यक्ष रोकायाले अस्पतालमा कुनै पनि अभाब हुन नदिने बताएका छ्न ।सोही क्रममा पलाता अस्पतालका प्रमुख डाक्टर बिजय कुमार महत्तोले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

पलाता अस्पतालका करार कर्मचारी हटाउने हल्लाले बन्द हुने चिन्ता स्थानीयमा भएको भएपनी जनतालाइ असर पर्ने कुनै पनि काम नगर्ने अध्यक्ष रोकायाले बताएपछि भ्रम हटेको बताइएको छ । पलातामा १५ सैयाको अस्पताल स्थापना हुनुले स्थानीयलाई राहतको महसुस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित