माओवादी केन्द्र कालीकोटको भर्चुअल बैठक सम्पन्न,एक वडा एक उत्पादनमा लाग्न प्रदेश अध्यक्ष केसीको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेश अध्यक्ष विमला केसीले स्थानिय सरकार संग मिलेर हरेक वडामा उत्पादनका कार्यमा लाग्न कार्यक्रतालाई निर्देशन दिएकी छन । नेकपा(माओवादी केन्द्र कालीकोटको भर्चुअल बैठकलाइ सम्बोधन गर्दै अध्यक्ष केसीले सबै कार्यक्रताहरुले दत्तचित्त भएर लाग्न र कालीकोटको आधार किल्लाको परिचय दिन अनुरोध गरेकी छन । बैठकमा पालिका इन्चार्जहरुले पालिकामा गरेका काम कार्वाही र पछिल्लो अवस्थाका बारेमा रिर्पाेट राखेको बताइएको छ ।

सो बैठकमा जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)को अध्यक्षता तथा बैकल्पिक पोलिट व्युरो सदस्य महेन्द्र बहादुर शाही लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ । बैठकले साउन २० गते भित्र बांकी रहेका वडा र पालिका स्तरमा समिक्षा गर्ने र सो प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गर्ने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित