पलाताले माग्यो यति धेरै कर्मचारी,एक हप्ता भित्र आबेदन

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउपालिकाले अहिले सम्मकै सबै भन्दा बढी कर्मचारी माग गरेको छ । आज सुचना प्रकाशित गर्दै ५१ जना स्वास्थ्यकर्मी माग गरेको हो।
उक्त बिज्ञापनमा हेल्थ असिष्टेण्ट १ जना,स्टाफ नर्स १ जना,ल्याब टेक्निसियन १ जना,फार्मेसी सुपरभाइजर १ जना, रेडियाेग्राफी १ जना, अहेब १२ जना, अनमि १४ जना, ल्याब असिष्टेण्ट १ जना र कार्यलय सहयाेगि १० जना रहेका छन । स्विपर ७ जना, सुरक्षा गार्ड २ जना गरेर ५१जना रहेका छ्न ।
पलाता गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख कर्मसिंह बमका अनुसार एक हप्ताका लागि सुचना प्रकाशित गरेको र तोकिए अनुसार आबस्यक विवरण पेश गर्न उल्लेख गरिएको छ ।
यस अघि पलाता गाउँ पालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित