रास्कोट नगर प्रमुख शाही द्वारा कृषि तथा विभिन्न कार्यक्रमको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले अनुगमन थालेको छ ।आज नगर प्रमुख धर्मराज शाही,कृषि शाखा प्रमुख लगाएतको टोलिले अनुगमन शुरु गरेको छ । नगर प्रमुख शाहीले आज ताम्तीको बोयर  बाख्रा स्रोत बिकाश केन्द्र बौद्ध बाख्रा फर्म,तिलेली सिचाइ कुलो तथा तरकारी बारीको अनुगमन गरिएको बताइएको छ  ।नगर सरकारले विभिन्न कार्यक्रममा गरेको योजनाहरुले उत्पादनमा बढाउने तर्फ अघि बढेकोमा धन्यवाद दिदै प्रमुख शाहीले थप ब्यबस्थापन गर्न आफुले निरन्तर सहयोग गर्ने बताएका छ्न ।उक्त अनुगमनका क्रममा रास्कोट नगरपालिका ९का वडाअध्यक्ष धन बहादुर धामी लगाएतको सहभागिता रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित