पचालझरनामा कृषकलाइ सामाग्री हस्तान्तरण,किसान खुशी

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकामा भेडा बाख्रा पालन गर्ने कृषकलाइ सुरक्षा सामाग्री बितरण गरिएको छ ।
पचालाझरना गाउँ पालिका वडा नं ९का कृषकलाइ वर्षाको समयमा पानीबाट बच्न त्रिपाल र र्‍याङकाेट बितरण गरिएको छ। वडाका २३ जना कृषकलाइ उक्त सामान वडा अध्यक्ष ललितजङ्ग शाहिको उपस्थितिमा बितरण गरिएको बताइएको छ ।
कार्यक्रम  सम्पन्न  भएको  छ।आर्थिक  बर्ष २०७९/०८० काे बजेट  बाट २३ जना वाख्रा तथा भेडा पालक किसानलाई हस्तान्तरण  गरिएको वडा सचिब बिनोद शाहिले बताएका छन।  सामाग्री हस्तान्तरण कार्यक्रममा  बाेल्दै गाउँ पालिका कार्यबाहक अध्यक्ष समेत रहेका वडा अध्यक्ष  शाहीले आफुपनि किसान भएको  र किसानको  समस्या  बुझ्ने  तपाईंहरूको  पिडामा साथ दिन याे कार्यक्रम शुरु  गरेकाे बताएका छन।
वडा अध्यक्ष शाहीले आफुले पदभार ग्रहण गरेको पहिलो दिनमा कृषकलाइ गाेठालाेलाई ओद लाग्न सहजताका लागि पहिलो महिनामै निर्णय कार्यन्वयन गरेको बताए । जनताको पक्षमा शुरूवातमा  वडाध्यक्ष आगामी दिनमा जनकाे सेवा सधै लागि  रहने शाहीको भनाइ  रहेको छ  ।
आफुहरु जस्ता किसानका समस्य समाधान गरेकोमा खुशी हुँदै कृषक पंख बहादुर शाहीले वडा सरकारलाई धन्यवाद दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित