रास्कोटमा च्याउ सेवन सम्बन्धि प्रहरीको जनचेतना

7
SHARES
15
VIEWS

कालीकोट ।कुनै समय प्रहरी गाउँ आउदा भागेर गाउँ छाड्ने चलन थियो । अहिले भने गाउँ गाउँमा प्रहरीले कुरिती,कुसंस्कार सम्बन्धी जनचेतना जोगाउदै अघि बढेको छ । इलाका प्रहरी कार्यालय रास्कोटले रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा बिशालु च्याउ सेवनले पार्ने असर सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ । बालुखेतका स्थानीयहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको बताइएको छ । यस अघि जिल्लाको शुभकालिका गाउँ पालिकामा पनि उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय कालीकोटले जनाएको छ । गएको साउन अघि जिल्लाका विभिन्न स्थानमा तीन सय बढी जनचेतना मुलक कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित