हिमचुली सहकारी जनयुद्धको उपज हो-सल्लाहकार संयोजक सिंह

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिमिटेडका संयोजक सर्पराज सिंहले कालीकोटका लागि मात्र नभई सिंगो कर्नालिको जनयुद्धको उपज भएको बताएका छ्न । संस्थाको केन्द्रिय कार्यालयमा आज गरिएको स्वागत कार्यक्रममा बोल्दै संयोजक सिंहले ब्यक्तिगत रिसबी र झगडा भएपनि संस्था जोगाउनु पर्ने बताए । उनले भने मैले जस्तै संघर्ष गरेर शिक्षकहरुको हितका लागि अघि बढे त्यसै गरेर म भन्दा बढी दुख गरेर सहकारी जोगाइएको बताउदै यस सहकारीलाई अघि बढाउन ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सोच्न आग्रह गरेका छ्न । यस सल्लाहकार समितिका सदस्य रहेका सिंह १३ औं वार्षिक साधारणसभाबाट संयोजकको जिम्मेवारी पाएका हुन । संस्थाको हितका निम्ति आफुले जुनसुकै सहयोग गर्ने सिंहको भनाइ रहेको छ  संस्थाका मुख्यब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले संस्था बिकाशका लागि महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेमा आशावादी रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित