महाबैले थाल्यो गाउँ गाउँमा न्यायिक समिति गठन

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकाले गाउँ गाउँमा न्यायिक समित गठन शुरु गरेको छ । स्थानिय स्तरमा कुनै पनि समस्याको समाधान होस भन्ने हेतुले गाउँ गाउँमा न्यायिक समिति गठन गरिएको बताइएको छ ।

महाबै गाउँ पालिकाको वडा न.७मा वडा अध्यक्ष नन्दकिश्वर चौलागाईको अध्यक्षतामा बसेको बैठकले ५ सदस्य न्यायिक समिति गठन गरिएको बताइएको छ । सो समितिका संयोजकमा नन्दकिश्वार चौलागाई र अन्य ५ सदस्य रहेका छन ।

सो समितिले गाउँका आएका स साना समस्यालाई समाधान गर्ने र जटिल प्रकृतिका समस्यालाई गाउँ पालिका स्तरिय न्यायिक समितिमा सिफारिस गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित